राष्ट्रपतिबाट दीक्षितप्रति श्रद्धाञ्जलि व्यक्त राष्ट्रपतिबाट दीक्षितप्रति श्रद्धाञ्जलि व्यक्त



१८

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको आज भएको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

उहाँले आज शोकसन्देश जारी गरी यस दःुखद घडीमा उहाँका योगदानको स्मरणसहित स्व दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।




User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि