स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

सेयर गर्नुहोस

, २७ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एक आवासीयसहित तीन गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहोदाका प्रमाणपत्र बुझाउनेमा नेपालका लागि रुसका आवासीय राजदूत अलेक्सी ए नोभिकोभ तथा गैरआवासीय राजदूत लक्जम्बर्गका जँ क्लाउड कुगेनर, गणतन्त्र लिथुआनियाका युलियस प्रनेभिएस र कुवेतका जसेम इब्राहिम जेएम अल्नाजेम हुनुहुन्थ्यो ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -