स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

पुरुष भलिबल यसै सातादेखि

सेयर गर्नुहोस

ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल ९सेब० मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि आयोजना गरिने भएको हो । एक सय सत्र टोली सहभागी हुने उक्त प्रतियोगितामा विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार पाउनेछन्।

त्यसैगरी तेस्रो हुनेले रु २५ हजार र चौथो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो । तीनदिने उक्त प्रतियोगिता नयाँ बसपार्कमा आयोजना हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -