सावधानीपूर्वक यात्रा गर्न आग्रह सावधानीपूर्वक यात्रा गर्न आग्रह


nepal polic

वर्षाका कारण पासाङ ल्हामु राजमार्गमा ढुङ्गा खस्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सबै यात्रुलाई आग्रह गरेको छ ।

पासाङ ल्हामु राजमार्गको राम्चे, मूलखर्क, खोपाङको भिर, मैलुङ, स्याफ्रुबेँसीका साथै रसुवागढीसम्मको सडकमा जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामशरण कुमालले सडक ठाउँ–ठाउँमा भत्किएका कारण सवारीसाधन दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभयो ।
–––

यो पनि छुटाउनु भयो कि ?



User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस