स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सावधानीपूर्वक यात्रा गर्न आग्रह

nepal polic
सेयर गर्नुहोस

वर्षाका कारण पासाङ ल्हामु राजमार्गमा ढुङ्गा खस्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सबै यात्रुलाई आग्रह गरेको छ ।

पासाङ ल्हामु राजमार्गको राम्चे, मूलखर्क, खोपाङको भिर, मैलुङ, स्याफ्रुबेँसीका साथै रसुवागढीसम्मको सडकमा जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामशरण कुमालले सडक ठाउँ–ठाउँमा भत्किएका कारण सवारीसाधन दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभयो ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -