स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

चिनियाँ एक्जीम बैंकको अफ्रिकामा लगानी

पाठ्यक्रम विकास केन्द्रले नेपाली अङ्ग्रेजी, फ्रान्सेली, रुसी, जर्मन, स्पेनी, चिनियाँ, हिन्दी, जापानी, बङ्गाली, उर्दू, तिब्बती, संस्कृत, ग्रिक, ल्याटिन, अरबी, पर्सियन, हिब्रु, मैथिली, नेवारी, अवधी, भोजपुरी
सेयर गर्नुहोस

चिनियाँ एक्जीम बैंकको अफ्रिकामा लगानी

बेइजिङ, २३ असार – चिनियाँ एक्सपोर्ट एम्पोर्ट बैंक (चाइना एक्जीम बैंक) ले ४६ वटा अफ्रिकी मुलुकमा सञ्चालित परियोजनाहरुका लागि ८७ अर्ब अमेरिकी डलर लगानी गरेको छ ।

बैंकद्वारा जारी विज्ञप्तिमा अफ्रिकी मुलुकका आर्थिक तथा सामाजिक लाभका क्षेत्रमा बैंकले लगानी केन्द्रित गरेको छ ।

बैंकले स्वच्छ ऊर्जा, नवीन ऊर्जा र नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगसम्बन्धी परियोजनामा मद्दत गर्ने योजना अघि सारेको बैंकका डेपुटी गभर्नर सी पिङले बताउनुभयो ।

चाइना एक्जीम बैंक चीनको सरकारी बैंक हो । यस बैंकले विदेशी व्यापार, लगानी र अन्तर्राष्ट्रिय आर्थिक सहयोगका क्षेत्रमा मद्दत गर्ने गर्दछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -