स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

स्व. प्रकाश दाहालको ३८ औं जन्म जयन्ती

सेयर गर्नुहोस

स्व. प्रकाश दाहालको ३८ औं जन्म जयन्तीका अवसरमा मौनधारण गर्दै

स्व. प्रकाश दाहालको ३८ औं जन्म जयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान २०७६ कार्यक्रममा उपस्थित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत मौनधारण गर्दै ।

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ कोरियन नागरिक गीललाई सम्मान गर्दै

 

काश दाहाल प्रतिष्ठानद्वारा स्व. प्रकाश दाहालको ३८ औँ जन्म जयन्तिका अवसरमा आयोजीत प्रकाश दाहाल साहसिक सग।माथा सम्मान २०७६ द्वारा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हातबाट सगरमाथा आरोही कोरियन नागरिक युह्म होङ गीललाई सम्मान गर्दै ।

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ अभिवादन गर्दै

स्व. प्रकाश दाहालको ३८ औं जन्म जयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान २०७६ कार्यक्रममा प्रकाश दाहालको तस्वीरमा माल्यापर्ण साथै अभिवादन गर्दै नेकपा का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

खानेपानीमन्त्री मगर कार्यक्रमलाई सम्बोधन गर्दै

स्व प्रकाश दाहालको ३८ औँ जन्म जयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान २०७६ कार्यक्रमलाई सम्बोधन गर्दै जीवन सङ्गीनी तथा खानेपानीमन्त्री वीना मगर ।

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ कार्यक्रमलाई सम्बोधन गर्दै

स्व प्रकाश दाहालको ३८ औं जन्म जयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयाजित प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान २०७६ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -