स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

गुठी विधेयक फिर्ता आन्दोलन जारी

सेयर गर्नुहोस

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी विधेयक २०७५ प्रति असहमति जनाउँदै उपत्यकामा विरोध स्वरुप आन्दोलन गरिँदै आएको छ । जन आन्दोलनको झल्को दिने उक्त आन्दोलन र धर्ना कार्यक्रमबाट प्रभावित भइ सरकार उक्त विधेयक फिर्ता लिन वाध्य भयो ।

तथापी उपत्यकाका गुठियार, संस्कृतिप्रेमी, सम्दपा पक्षीय जनताले गत ४ गते माइतीघर मणडलमा विशाल खबरदारी सभा ग¥यो । उपत्यकाका विभिन्न स्थानबाट गठुी विधयेकका ेविराधेमा पद्रशर्नकारीहरूले खबरदारी गरिरहेका छन् ।

माइतीघरमण्डलादेखि थापाथली चोकसम्म र सिंहदरबार पश्चिम गेटदेखि माइतीघर हुँदै भद्रकाली पेट्रोलपम्पसम्म ठूलो संख्यामा पदशर्नकारीहरू एकत्रित भइ खरबदारी सभा गरे ।

कार्यक्रममा संस्कृति सम्पदा संरक्षण समितिका ेतफर्बाट सयांजेक गणपति लाल श्रेष्ठ, अर्का संयोजक डा. महेशमान श्रेष्ठ र राजभाई जकःमीले विधेयक फिर्ता लिनु सकारात्मक भए पनि ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आयोजित पत्रकार सम्मलेनमा पय्रागे गरको ेभाषालार्इ सहज र मर्यादित रुपमा लिन नसकिएकाले’ विरोध कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताए ।

उक्त अवसरमा बोल्ने वक्ताहरुले ‘विधेयकमा भएको त्रुटीलाई सरकारले स्पष्ट भाषामा स्वीकार नगरेकाले निरन्तर खबरदारी गरिरहनु पर्ने आवश्यकतामाथि जोड दिए ।

 

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -