स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

विद्यालयलाई १० थान कम्प्युटर

सेयर गर्नुहोस

सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबुु शेर्पाले चागेस्थान माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण गर्नुभएको छ ।

नगरपालिकाको शिक्षालाई प्रविधि मैत्री बनाउने उद्देश्यले बिहीबार व्यक्तिगत रुपमा रु पाँच लाख बराबरको १० थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख शेर्पाले प्रविधि मैत्री शिक्षा हुन आवश्यक रहेकाले अन्य विद्यालयलाई समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयमा कम्प्युटर प्राप्त गरेसँगै शिक्षण कार्य सहज हुने प्रधानाध्यापक रोहितकुमार कार्कीले बताउनुभयो ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -