स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

प्रम ओलीबाट पौडेलको निधनमा दुःख व्यक्त

Prime Minister KP Sharma Oli
सेयर गर्नुहोस

धानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री एवं नेकपाका नेता धनीराम पौडेलको आकस्मिक निधनको खबरले आफूलाई दुःख लागेको बताउनुभएको छ ।
प्रधानमन्त्री दिवंगत पौडेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ट्विटमार्फत शोकाकुल परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -