प्रम ओलीबाट पौडेलको निधनमा दुःख व्यक्त प्रम ओलीबाट पौडेलको निधनमा दुःख व्यक्त


Prime Minister KP Sharma Oli

धानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री एवं नेकपाका नेता धनीराम पौडेलको आकस्मिक निधनको खबरले आफूलाई दुःख लागेको बताउनुभएको छ ।
प्रधानमन्त्री दिवंगत पौडेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ट्विटमार्फत शोकाकुल परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

विचार/ब्लग

ads logo
ads logo
ads logo

भिडियो / टीभी