गाँजा बरामद गाँजा बरामद


Gandja. gaja

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प कडरबोनाले आज करीब एक सय किलो गाँजा बरामद गरेको छ ।

प्रहरी निरीक्षक निरञ्जनराज कार्की नेतृत्वको टोलीले सुरुङ्गा नगरपालिका–७ चकदहबाट उक्त गाँजा बरामद गरेको हो । बलान नदी नजिकैको झाडीमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको कार्कीले जानकारी दिनुभयो ।




User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

विचार/ब्लग

ads logo
ads logo
ads logo

भिडियो / टीभी