स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

सेयर गर्नुहोस

गृहमन्त्री रामबहादुर थापाले काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग उपचार केन्द्रमा उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिनुभएको छ ।
कार्यक्रमा पौडेलले स्वास्थ्यमा उल्लेख्य सुधार भएको र केही दिनमै घर फर्कने जानकारी गराउनु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मुटुको भल्बमा समस्या देखिएपछि अस्पतालमा उहाँको मुटुको ‘एन्जिओप्लाष्ट’ गरिएको छ । चिकित्सकले उहाँलाई एकहप्ता आराम गर्न सुझाव दिएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -