स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

चितुवाको छाला बरामद

सेयर गर्नुहोस

दोलखामा सशस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला बरामद गरेको छ । सशस्त्र प्रहरी बल १८ नं गुल्मको टोलिले तामाकोशी गाँउपालिका–५ किर्नेबाट चितुवाको छाला बरामद गरेको हो । बरामद गरिएको छाला साढे पाँच फिट लामो रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा जाँदा सामान बोक्ने व्यक्ति प्रहरी देखेपछि भागेका प्रहरीले जनाएको छ । छाला आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -