लुम्बनिी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपत िवद्यिादेवी भण्डारीले लुम्बनिीमा आज आयोजति बुद्धपूर्णमिा तथा लुम्बनिी दविस र लुम्बनिी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बनिी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।
उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूम िलुम्बनिी घुम्न आउन नमिन्त्रणा गर्नुभएको छ । लुम्बनिीको वकिासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमकिा नर्विाह गर्ने उल्लेख गर्दै उहाँले लुम्बनिीलाई वश्विशान्तकिो केन्द्र लुम्बनिी गुरुयोजना कार्यान्वयन गर्नु अहलिेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो ।
स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लएिर अघ िबढ्न आग्रह गर्दै राष्ट्रपत िभण्डारीले गुरुयोजना छटिो पूरा गर्न लुम्बनिी वकिास कोषको ध्यानाकर्षण गराउनुभयो । उहाँले बुद्धस्थललाई जोडेर आन्तरकि पर्यटकीय परपिथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परपिथ नर्मिाण गर्न सकनिे भएकाले सरकारलाई ध्यान दनि आग्रह गर्नुभयो ।
उहाँले बुद्धपूर्णमिालाई वैशाख दविसका रुपमा वश्विभर मनाउने वातावरणका लाग िपहल गरेकामा सरकारलाई धन्यवाद दनिुभयो । लुम्बनिी क्षेत्रलाई वश्विस्तरको शैक्षकि केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपत िभण्डारीले लुम्बनिी क्षेत्रमा शान्त,ि स्थरिताकायम गर्दै जानुपर्ने बताउनुभयो ।