स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

नेपालले विश्वकप फुटबल छनोटको तयारीस्वरुप मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

सेयर गर्नुहोस

नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

मलेसियाको फुटबल सङ्घले आगामी जुनको पहिलो साता मैत्रीपूर्ण फुटबल खेल्न राखेको प्रस्तावलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले स्वीकार गरेको एन्फाले जनाएको छ ।

सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारीस्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -