नेपालले विश्वकप फुटबल छनोटको तयारीस्वरुप मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालले विश्वकप फुटबल छनोटको तयारीस्वरुप मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने



१०

नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

मलेसियाको फुटबल सङ्घले आगामी जुनको पहिलो साता मैत्रीपूर्ण फुटबल खेल्न राखेको प्रस्तावलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले स्वीकार गरेको एन्फाले जनाएको छ ।



सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारीस्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि