स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

प्रथम मेयर कप फुटबलः महोत्तरी विजयी

सेयर गर्नुहोस

पशुपति आदर्श विद्यालयको खेल मैदानमा आज भएको खेलमा चर्च ब्वाइज ललितपुरलाई महोत्तरीले ४–२ गोलले पराजित ग¥यो ।

सो खेलका म्यान अफ द म्याच महोत्तरीका सनम आले भए । उनलाई लहान नगरपालिकाका प्रमुख मुनी साहले रु पाँच हजार पुरस्कार प्रदान गरे ।

बिहीबारको खेल दमक फुटबल क्लब झापा र उदयपुरको गाईघाट नगरपालिकाबीच हुने आयोजक संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -