प्रथम मेयर कप फुटबलः महोत्तरी विजयी प्रथम मेयर कप फुटबलः महोत्तरी विजयी



पशुपति आदर्श विद्यालयको खेल मैदानमा आज भएको खेलमा चर्च ब्वाइज ललितपुरलाई महोत्तरीले ४–२ गोलले पराजित ग¥यो ।

सो खेलका म्यान अफ द म्याच महोत्तरीका सनम आले भए । उनलाई लहान नगरपालिकाका प्रमुख मुनी साहले रु पाँच हजार पुरस्कार प्रदान गरे ।

यो पनि छुटाउनु भयो कि ?


बिहीबारको खेल दमक फुटबल क्लब झापा र उदयपुरको गाईघाट नगरपालिकाबीच हुने आयोजक संस्थाले जनाएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो / टीभी

यो पनि पढ्नुहोस