स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

बाटो विवादको विषयलाइ लिएर सोमादि बासिद्वारा वडा कार्यलयमा तालाबन्दी

सेयर गर्नुहोस

पाल्पा,२१ माघ:  बाटो विवादको कारण रैनादेबी छहरा गाउपालिका वार्ड नम्बर २ सोमादी पाल्पाको वडा कार्यलयमा तालाबन्दी गरिएको छ।

योजना आयोगबाट धजाबान्ने, सोमादी हुँदै सिद्देश्वर भन्ने शिर्षकमा छुट्टीएको बजेट त्यहाका केही राजनीतिज्ञहरुको मिलेमतोमा शिर्षक परिबर्तन गरि धजाबान्ने -तान्सिङगल  लैजाने गरि कार्य अघिसारेकोमा स्थानियबासीले बिरोद जनाउदै धर्ना तथा वडा कार्यलयमा तालाबन्दी गरेका छन।

स्थानियबासिका अनुसार पटकपटक राजनितीदल र केही मानिसहरुको सन्लग्नतामा आफू अनकुल बनाउने प्रयासमा केन्द्रको बजेट सुद्द आफुखुसी प्रयोग गरेकोमा स्थानिय बासी दुखी छ्न। केन्दबाट परेको बजेटलाई पारदर्शिताका साथ सोही शीर्षकमा धजाबान्ने सोमादी हुँदै सिद्देश्वर हुँदै जानुपर्ने माग गर्दै बिरोधमा रहेको र अन्य बिरोधका कार्यक्रम क्रमश गर्दै जाने उनिहरुको भनाइ रहेको छ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -