स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

बाटो बिबादका कारण रुस्ट छन सोमादी सिद्देश्वोर र कोकल्धारा बासिहरु

सेयर गर्नुहोस

पाल्पा,९ माघ :पश्चिम पाल्पा धजाबान्ने सोमादी सिद्धेश्वोर हुँदै मनबाक गुल्मी सम्म जोड्ने  मोटर बाटोको बिबाद्लाई लिएर सोमादी कोकल्धारा र   सिद्देश्वोर बासिहरु चिन्तित रहेका छन सहि योजनालाई त्यहाँ राजनीति गर्ने केही नेताहरुको मिलेमतोमा नामाकरण फेरबदल गरी धजाबान्ने सोमादी हुँदै सिद्देश्वोर जाने बाटोलाई परिवर्तन गरी तान्सिङगल हुँदै घुमाइएको कारण सोमादीबासीहरु चिन्तित भएका हुन |

छिटो सजिलो र दिगो बाटोलाई आफुअनकुल गराउनका लागि योजना नै परिवर्तन गरिएकोमा सोमादी लगाएत कोकल्धारा र सिद्देश्वोर बासिसमेत बिरोध जनाउदै आइरहेका छन |

स्थानिय बासिहरुका अनुसार त्यहाँ राजनीति गर्ने केही नेताहरुको चलखेलमा योजना अनुरुप कार्य सन्चालन नगराइ मनोमानी रुपमा कार्य अगाडि बढाइेकोमा यस्को घोर बिरोध र योजना अनुसार कार्य सन्चालन होस् भन्ने माग रहेको छ |

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -