स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

जोखिम मोलेर काम गर्दै कामदार

सेयर गर्नुहोस

१८ पुस : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्दी र तेमाल गाउँपालिका–८ तिलचौर जोड्ने रोशी खोलामा निर्माण भइरहेको पुलमा जोखिम मोलेर काम गर्दै कामदार ।

भूकम्प गएपछि अलपत्र अवस्थामा रहेको सामुदायिक सुधार परियोजनाअन्तर्गत जापान सरकार र नेपाल सरकारबीचको मित्रता र सहयोगको चिनो स्वरुप जापानी जनताको तर्फबाट अनुदान सहयोग प्राप्त पुल सम्झौता भएको करिब नौ बर्षपछि बल्ल जलप नेपाल प्रा.लि. ले निर्माणको काम गरिरहेको छ छ ।

तस्वीर: पेमा लामा, रासस, प्रदेश नं. ३, बनेपा ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -