जोखिम मोलेर काम गर्दै कामदार

जोखिम मोलेर काम गर्दै कामदार


१८ पुस : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्दी र तेमाल गाउँपालिका–८ तिलचौर जोड्ने रोशी खोलामा निर्माण भइरहेको पुलमा जोखिम मोलेर काम गर्दै कामदार ।

भूकम्प गएपछि अलपत्र अवस्थामा रहेको सामुदायिक सुधार परियोजनाअन्तर्गत जापान सरकार र नेपाल सरकारबीचको मित्रता र सहयोगको चिनो स्वरुप जापानी जनताको तर्फबाट अनुदान सहयोग प्राप्त पुल सम्झौता भएको करिब नौ बर्षपछि बल्ल जलप नेपाल प्रा.लि. ले निर्माणको काम गरिरहेको छ छ ।

Advertisement

तस्वीर: पेमा लामा, रासस, प्रदेश नं. ३, बनेपा ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?