स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

बालश्रमिकको उद्धार

सेयर गर्नुहोस

घोराही (दाङ) १७ पुस : घोराही बजार क्षेत्रका विभिन्न पसलहरुमा काम गर्दै आएका ६ जना बालश्रमिकलाई उद्धार गरिएको छ ।

घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेकले बजार क्षेत्रका बिभिन्न पसलहरुबाट उद्धार गरेका बालकलाई मङ्गलबार परिवारको जिम्मा लगाइएको हो ।

उनीहरुलाई घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपाने र प्रसासकीय अधिकृत सन्तबहादुर सुनारले सहयोगसहित बालश्रमिकका अभिभावकलाई सम्झाइबुझाई घर पठाउनुभएको थियो । तस्वीर : रीता लामा, घोराही (दाङ) प्रदेश नं. ५, रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -