स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

२० वर्षपछि फ्रान्स विश्वकप फाइनलमा प्रवेश

सेयर गर्नुहोस

काठमाडौँ, रसियामा जारी विश्वकपमा बेल्जियमलाई १ गोलले पराजीत गर्दै २० वर्ष पछि फ्रान्स फाइनलमा प्रवेश गरेको छ।

खेलको दोश्रो हाफको ५१ औं मिनेटमा स्यामुयल उमटिटीले फ्रान्सका लागि  हेडमार्फत  विजयी गोल गरेका थिए।


अब फ्रान्सले विश्वकप उपाधिका लागि  क्रोएशियाइङ्ल्याण्डबीच को विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -