स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

सेयर गर्नुहोस

असार २२, काठमाडौं । उरुग्वेलाई २:० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।भने ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाइ विश्वकप फुटबलको सेमिफाइनलमा पुराए।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -