स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

इंग्ल्याण्ड क्वार्टरफाइनलमा

सेयर गर्नुहोस

काठमाडौं,२० असार: कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमाको ५७ औं मिनेटमा पेनाल्टी गोलमार्फत इंग्ल्याण्डले अग्रता लिएको थियो ।

थपिएको आधाघण्टा समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट हार जित छुट्याइएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -