स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

सेयर गर्नुहोस

काठमाडौँ:मंगलबार भएको विश्वकप खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १-० ले हराउदै क्वार्टरफाइनलमा प्रवेश गरेको
छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको थीयो ।
इन्जुरी टाइमको अन्तिम समयको फ्रि किकमा गोल गर्न सफल नभएपनि स्वीडेन विजयी भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -