स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

सेयर गर्नुहोस

काठमाडौँ: मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा आफ्नो पहिलो खेलमा नै जर्मनीलाई हराएको मेक्सिको ब्राजिल सँग २-० गोल अन्तरले पराजित भएको छ ।

पहिलो हाफ ०-० सकिएको खेलको दोस्रो हाफको सुरुवातमै ब्राजिलले अग्रता लिएको थियो। नेईमारले ५१ औं मिनेटमा गोल गरेका थिए। भने ८८ औं मिनेटमा नेईमारकै पासमा फिरमिनोले गोल गरेका थिए।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -