पाल्पा,२० मंसिर: हिजो राति पाल्पाको रैनादेबी छहरामा कम्युनिस्ट सखाप पार्नुपर्छ भन्दै नेपाली काग्रेसमा अबद्ध युवा द्वारा द टाइम्स अफ नेपाल डटकम अन्लाईन समाचार का अध्यक्ष ज्ञान प्रसाद पोखरेल माथी आक्रमण भएकोछ ।अध्यक्ष पोखरेल को घाटि समाएर धम्की दिएकाछन ।
पराजय हुने खतरा देखे पछि नेपाली काग्रेस का केही हर्कतहरु देखा परेका छन ।
पाल्पाको पश्चिम भेग जुठापौवा, छहरा ,मुझुङमा बाम गठबन्धनका कार्यक्रता माथी कुटपिट गरेका छन ।
गम्भीर घाईते भएका रैनादेवी छहरा ४ मेहलढापका नारायण सारुको उपचारको लागि अस्पताल लगिएको छ । (द टाइम्स अफ नेपाल)