अध्यक्ष पोखरेल माथी आक्रमण अध्यक्ष पोखरेल माथी आक्रमण


Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment.
४५

पाल्पा,२० मंसिर: हिजो राति पाल्पाको रैनादेबी छहरामा कम्युनिस्ट सखाप पार्नुपर्छ भन्दै नेपाली काग्रेसमा अबद्ध युवा द्वारा द टाइम्स अफ नेपाल डटकम अन्लाईन समाचार का अध्यक्ष ज्ञान प्रसाद पोखरेल माथी आक्रमण भएकोछ ।अध्यक्ष पोखरेल को घाटि समाएर धम्की दिएकाछन ।

पराजय हुने खतरा देखे पछि नेपाली काग्रेस का केही हर्कतहरु देखा परेका छन ।



पाल्पाको पश्चिम भेग जुठापौवा, छहरा ,मुझुङमा बाम गठबन्धनका कार्यक्रता माथी कुटपिट गरेका छन ।

गम्भीर घाईते भएका रैनादेवी छहरा ४ मेहलढापका नारायण सारुको उपचारको लागि अस्पताल लगिएको छ । (द टाइम्स अफ नेपाल)


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि