स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

प्रचण्ड पुत्र प्रकाशको निधन

सेयर गर्नुहोस

काठमाडौँ, ३ मंसिर :नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको हृदयघातका कारण आज बिहान निधन भएको छ । बिहान ४ बजे उहाँलाई अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको थियो ।

अस्पतालमा पु¥याइएलगत्तै केही बेरमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनको निधनको खबर फैलिएसँगै अस्पतालमा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको छ । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति हृदयघात भएको थियो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -