स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

आठ सय उद्योग दर्ता

सेयर गर्नुहोस

भद्रपुर, १२ साउन । झापामा आर्थिक वर्ष २०७३÷७४ मा ८२२ वटा साना तथा मझौला उद्योग दर्ता भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका कर्मचारी विष्णुप्रसाद झाका अनुसार जिल्लामा हालसम्म सात हजार ६९८ उद्योग दर्ता छन् ।

गत आवमा २४ वटा उद्योग खारेज भएका थिए । उद्योग दर्ता एवं नवीकरणबाट सो अवधिमा रु ८७ लाख ७०० राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -