राशिफल

दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्य कमजोर रहनाले विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ अर्थ अभावले पनि मन पिरोलिन सक्छ। पहिलेकै समस्या दोहोरिन] । मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउने।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रारम्भमा परिस्थिति अनुकूल हुनाले धेरै काम सम्पादन गर्न सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। रमाइलो यात्राका मानसम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। शुक्रवारदेखि स्वास्थ्य कमजोर रहने देखिन्छ। अवसरका लागि जोखिमपूर्ण काम भैपरी आउने समस्या सुल्झाउन शुभचिन्तकहरूको सहयोग जुटाउनुपर्ला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पढाइको चिन्ताले सताए पनिराम्रै उपलब्धि हातपार्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। सफलताले थप ऊर्जा मिल्नेछ।प्रेमको गाँठो समेत कसिनेछ। प्रतिस्पर्धीहरू पछि हट्नाले अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। झुटा आरोप वा परिस्थितिजन्य समस्या आउन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
ईर्ष्या गर्नेहरू बढ्नेछन् जस नपाइने परिस्थिति देखिन्छ। आँटेको काम रोकिन सक्छ। मंगलवारदेखि धेरै समस्या समाधान हुनेछन्। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। नयाँ जिम्मेवारी हातपार्ने समय छ। चिताएको काम सजिलै सम्पादन हुनेछ। सप्ताहान्तमा व्यवसायमा फाइदा हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विशेष जिम्मेवारी हातपार्ने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मंगलवारदेखि साइनो गाँस्नेहरूले दुःख दिन सक्छन्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। तापनि हिम्मतले काम लिनेहरूलाई फाइदै हुनेछ। सप्ताहान्तमा घरेलु काम सम्पादन हुनेछन्। भौतिक साधन जुटाउन सफल भइनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आलोचकहरूले काममा बाधा पुर्याए पनि बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। बिस्तारै आर्थिक स्रोत पनि सबल बन्नेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजना बनाउने समय छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। साइनो गाँस्नेहरूले अलि दु:ख दिनेछन्। आफ्ना योजना गोप्य राखी अघि बढ्दा बुद्धिमानी हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्न नयाँ तथा दिगो काम गर्ने समय छ। बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। शुक्रवार र शनिवार सहयोगीहरूले साथ दिने हुँदा रोकिएको काम सम्पादन हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रारम्भमा अर्थ अभावले रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर जुट्नेछ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले नयाँ कामको प्रस्तावआउन सक्छ। प्रतीक्षा गरिएको नतिजा पूर्ण सकारात्मक नहोला। तत्काल लाभ नभए पनि पछि फाइदा हुने कामको जिम्मेवारी पाइनेछ। सप्ताहान्तमा आलोचकहरूले सताउलान्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काम सम्पादन हुनेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मन उत्साहित रहनेछ। पहिलेको कामले थप अवसर दिलाउन सक्छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। समाजमा स्थापित गराउने अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। मित्रता बढ्ने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। । अवसरवादीहरूबाट सजग रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले राम्रै अवसर पाइनेछ। लगनशीलताले गुमेको स्थान दिलाउनेछ। समुदायको हक हितको संरक्षण गर्दै नाम, दाम र इनाम हात पार्ने समय छ। आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो फाइदा हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
खानपानमा सजग रहनुहोला। जोखिमपूर्ण काममा जुट्नुपर्ला। साताको उत्तरार्द्धमा विशेष अवसर प्राप्त हुने सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथैसमस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। शुभचिन्तकको साथले लक्ष्य प्राप्ति हुने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।। (नेपाली पात्रो)
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रारम्भ रमाइलो रहनेछ। व्यापार बढ्नेछ। मन मिल्ने साथी भेटिने सम्भावना देखिन्छ। मंगलवारपछि परिस्थितिवश समस्या देखा पर्नेछन्। विरोधीहरू बढ्नाले चुनौती सामना गर्नुपर्ला। साथीभाइ टाढिनाले समस्या बढ्न सक्छ। स्वास्थ्यमा कमजोरी देखापर्नेछ। अर्थ अभावले हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। लक्ष्यमा पुग्न समस्या पर्नेछ।

अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय भए पनी काममा चुनौती देखापर्ने योग छ। महत्त्वाकांक्षी काम प्रारम्भ गर्ने समय हुनाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। पदोन्नति को साथै व्यापारमा राम्रै फाइदा हुने देखीनछ। आफ्नाबाट धोका हुनु को साथै उद्योगतर्फ खर्च बढ्नेछ भने लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। चोटपटकको योग देखिएकाले सजग रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मेहनत अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेयोगछ। बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिने रमाइलो यात्रा गर्ने अवसरसमेत प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका नजिकिनेछन्। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। महिनाको अन्त्यतिर आम्दानी र स्वास्थ्यमा बाधा पर्नेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। महिनाको उत्तरार्द्धमा परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। आम्दानी बढ्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
यो महिना संघर्षपूर्ण रहनेछ। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउन सक्छ। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्ला। मेहनतीहरूका लागि चुनौती पार लगाउने समय छ। स्वास्थ्यका लागि खानपान र आराममा ध्यान पुर्याउनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
d

Share this: